आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस

काठमाडौ । स्वर सम्राट नारायण गोपालको तीस औं स्मृति दिवस आज मनाइँदैछ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण भिडभाडयुक्त कार्यक्रम आयोजना गरिएको छैन ।नारायणगोपाल संगित कोषले पनि सीमित मानिसको सहभागितामा कार्यक्रम आयोजना गरेको छ । १९९६ सालमा असोज १८ गते काठमाण्डौको किलागलमा जन्मेका स्वर सम्राटको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो … Continue reading आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस